ढाकामाथिको आरोप पुष्टि भए सांसद पद जाने

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ कारबाही गरेको छ । रास्वपाले उनलाई तत्काल निलम्बन गर्ने प्रवक्ता डा. मुकुल ढकालले बताए ।सांसद श्रेष्ठको आरोप प्रमाणित भए उनी सधैंका लागि निलम्बन हुनेछन् । तर, उनले अडिओ इडिट गरेको बताउँदै आफूले छानबिनमा सघाउने पार्टीमा जानकारी गराइसकेका छन् । यद्यपी,…