महन्थलाई दिएको ३१ लाख फिर्ता माग्न जाँदा छोरी मिनाक्षीले धम्की दिएपछि तनावमा प्रियंका

काठमाडौं । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर सादगी जीवनशैली अपनाउँछन् । लामो समय नेपाली कांग्रेसको राजनीति गरेर केन्द्रीय कोषाध्यक्षसमेत बनेका ठाकुर पछि तमलोपा गठन गरे । तमलोपा, राजपा, जसपा हुँदै उनी अहिले लोसपाका अध्यक्ष छन् । पटक पटक सांसद र मन्त्रीसमेत भएका ठाकुर आर्थिक रूपमा त्यति विवादमा तानिएका भने छैनन् । तर सर्लाही ५ बाट…