ऋचा शर्माले अष्ट्रेलियामा जितिन् उत्कृष्ट अभिनेत्री अवार्ड

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा छोटो फिल्म 'ब्लड मनी' बाट उत्कृष्ट अभिनेत्रीकाे अवार्ड जितेकी छन्। सिड्नीमा भएको अनर विथ बेस्ट एक्ट्रेस अवार्ड एट रिनाउन्स फिल्म फेस्टिभल 'टाइटन' मा ऋचाले उक्त अवार्ड जितेकी हुन्। उक्त फिल्म फेस्टिभलमा लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई सम्मान गरिएकाे थियाे। फेस्टिभलमा १ सयभन्दा बढी देशबाट फिल्म सहभागी भएका थिए। https://www.youtube.com/watch?v=a_5ADcuYoNc ‘उक्त फिल्म…