नायिका प्रियंकाकी सासू रविना विदेशीको प्रेममा परिन्, तस्वीर सार्वजनिक

काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठले आफ्ना प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको तस्बिर सार्वजनिक गरेकी छिन् । रविनाले ईन्स्टाग्राममार्फत प्रेमीको तस्वीर सार्वजनिक गरेकी हुन् । रविनाका प्रेमी विदेशी नागरिक हुन् । रविनाले केही दिन अगाडि मात्रै मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृत पदबाट राजीनामा दिएकी थिइन् । रविना सेलेब्रेटी बैंकरका रूपमा परिचित छिन् । रविना कलाकार…