प्रधानमन्त्रीले दिए राष्ट्रपतिलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेलाई बधाई तथा शुभकामना दिएका छन् । देउवाले ट्वीट गर्दै नेपाल सरकार र नेपाली नागरिकको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दछु भनेका छन् ।