भारतको चर्चित सेयर लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । ६२ वर्षीय झुनझुनवालाको मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आज बिहान निधन भएको हो । सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । भारतको वारेन बफेट भनेर चिनिने राकेश झुनझुनवालाको आकाश एयरलाइन्सको विमानले यसै महिना पहिलो उडान भरेको थियो । त्यसैबेला झुनझुनवाला सार्वजनिक…