बालेनले सर्को तानेर स्टाटस लेखेको शिक्षामन्त्री महावीर पुनको आशंका

काठमाडौं । जेनजी आन्दोलन बलमा शिक्षामन्त्री बनेका महावीर पुनसमेत काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनको अश्लील स्टाटसबारे बोलेका छन् । मन्त्री बनेको ५५ दिनपछि पुनले बालेनको विरोध गरेका हुन् । बालेनले शनिबार मध्यराति अमेरिका, चीन, भारत, एमाले, कांग्रेस, रास्वपा, माओवादीलगायतलाई अश्लील शब्दमा गाली गर्दै तिमीहरूले केही गर्न सक्दैनौ भनेर लेखेका थिए । त्यो स्टाटस उनले…