काठमाडौं - देश जति जति चुनावको सम्मुख पुग्दैछ रास्वपा सभापति रवि लामिछानेमा त्यति त्यति अहंकार चुलिँदो छ । रास्वपाका हरेक दिनका चुनावी सभामा रविले पार्टीका कुनै विचार र एजेन्डा सार्वजनिक गर्दैनन् । मात्र उनी अन्य दल र नेतालाई गालीगलौज गर्ने गर्छन् । उनी आफैं दर्जनौं विवादमा मुछिएका व्यक्ति हुन् । चारित्रिक र आर्थिक विचलनका आरोपी…