रास्वपा फाइनल हाइज्याक हुन बाँकी

काठमाडौं । चर्चित एमाले नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीमा अब ‘फाइनल हाइज्याक’ हुन बाँकी रहेको दाबी गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहनिकट भूपदेव शाहलाई रास्वपाको महामन्त्री बनाइएको भोलिपल्ट पूर्वसञ्चारमन्त्री बास्कोटाले सामाजिक सञ्जालमार्फत रास्वपालक्षित टिप्पणी गरेका हुन्। गृहमन्त्री सुधन गुरुङलाई गम्भीर आरोप लागिरहँदा पनि पार्टीभित्र कुनै छलफल नहुनुले रास्वपाको आलोचना भइरहेको छ । बास्कोटाले मंगलबार सामाजिक…