आइपुगे अमेरिकी सहायक विदेशमन्त्री, बालेनलाई भेट्ने

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी मन्त्री कपुर टर्किस एअरलाइन्सको उडानबाट सोमबार बिहान सवा ६ बजे काठमाडौं ओर्लेका हुन् । यसअघि डोनाल्ड लुको ठाउँमा नियुक्त कपुर बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन हुनासाथ नेपाल आएका पहिलो उच्च तहका विदेशी पाहुना हुन् । बुधबार बिहान…