कांग्रेस महाधिवेशन रोक्न संस्थापनका १४ भाइले थाले हस्ताक्षर अभियान

काठमाडौं । कांग्रेसमा नियमित र विशेष महाधिवेशन दुवै हुन नदिन १४ भाइ सक्रिय भएका छन् । त्यसका लागि देउवा पक्षका १४ भाइको योजनामा जिल्ला जिल्लामा हस्ताक्षर अभियान सुरु गर्न थालिएको छ । असोज २८ बाट जारी केन्द्रीय समिति बैठकबाट वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप्ने र १५औं महाधिवेशन २०८३ सालमा मात्र गर्ने संस्थापन पक्षको रणनीति छ…