काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्दाको सुनुवाइ शुक्रबार पनि सर्वोच्च अदालतमा हुँदैछ ।बिहीबार सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । बिहीबार भएको सुनुवाइमा निवेदक देउवा पक्षका वकिल र निर्वाचन आयोगको तर्फबाट सरकारी वकिलले बहस गरेका थिए । आज कांग्रेस सभापति गगन थापा पक्षका वकिलले बहस…