काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका उनले बुधबार मानव अधिकार आयोगका पदाधिकारीसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताए। प्रसाईले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताए। आन्दोलनका क्रममा कसैले…