विश्व राजनीतिमा धूम मच्चाउँदै बालेन, टाइम म्यागजिनको प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विश्व राजनीतिमा आफूलाई अग्रपंक्तिमा उभ्याएका छन् । काठमाडौंको मेयर जितेदेखि नै विश्वका मिडियामा चर्चामा रहेका बालेन प्रधानमन्त्री बनेपछि उनको लोकप्रियताको ग्राफ ह्वात्तै बढेको छ । धेरै नबोली आफ्नो प्रभाव छाड्न सफल बालेन प्रतिष्ठित अमेरिकी म्यागजिन टाइमले बर्सेनि निकाल्ने विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । म्यागजिनले बुधबार सन् २०२६…