मेयर बालेनले सिस्डोलमा पठाए विज्ञटोली, बालेन भन्छन् प्रारम्भिक कामहरु ३ दिन भित्र !

मेयर बालेन शाहलाई काठमाडौं फोहोर नै निकै चुनौती बनेको छ | मेयरमा बिजय भएकै दिन उनि आफनो टिम सहित सिस्डोल पुगेका थिए |हिजो सोमबार फोहोरा फ्याल्न दिने सम्झौता भए पनि आज दिनभरि लफडा भएको थियो | मेयर बालेनले विज्ञटोलीलाई सिस्डोलको अध्ययन गर्न पठाए छन् | उनै बालेन लेख्छन्   https://www.youtube.com/watch?v=68_GgzTsS8w नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा…