प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले कोरोनाको महामारी खर्च भएको रकमको हिसाब माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले कोरोनाको नियन्त्रण गर्नको खर्च गरेको १० अर्बको एक–एक रुपैयाँको हिसाब चाहिने बताए । ‘१० अर्ब खर्च कहाँ भयो ? हामीलाई यसको हिसाब चाहिन्छ’, थापाले भने, ‘पाँच हजार पीसीआर मेसिन,…