काठमाडौं - नेतृत्वले कहिल्यै गल्ती नस्वीकारेको भन्दै पूर्वशिक्षामन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले रास्वपा छाडेकी छन् । उनले ६ महिनाअघि नै रास्वपा सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने, तर कहिल्यै गल्ती स्वीकार नगरेको भन्दै आफूलाई यो स्वीकार्य नभएकाले पार्टी छाडेको जानकारी गराएकी छन् । ‘अब खुल्लारुपमा…