देशमा फैलिएको कोरोनाभाइरस संक्रमण रोक्नका लागि भारतको गुजरातस्थित सुइगाममा एक युवकले आफ्नो जिब्रो काटेर देउतालाई बलि दिएका छन् । युवकको नाम विवेक शर्मा हो। उनका सहकर्मी ब्रिजेश सिंहले प्रहरीलाई बताएअनुसार, शर्मा काली माताका भक्त हुन् र विगत केही दिनयता उनले देवीको नाम लिइरहेका थिए । https://www.youtube.com/watch?v=KhR2IDMSbmM शनिवार बिहान उनी बजार जान्छु भनी भवानी मन्दिरबाट निस्किए…