सरकारले रेल्वेको आधाभूत कामका लागि ८ अर्ब ६६ करोड बजेट छुट्याएको छ ।पूर्व पश्चिम रेलमार्गको बाँकी भाग सर्भे गर्न, काँकडभित्ता–इनरुवा खण्ड निर्माण थाल्न, रसुवागढी काठमाडौ, रक्सौल काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न, https://www.youtube.com/watch?v=RIr8FuWHzAE&t=411s दक्षिण सिमानबाट इटहरी, बुटवल, कोहलपुर रेल्वे लाइनको निर्माण गर्न, जनकपुर-जयनगर- विजलपुरा खण्डमा रेलसेवा सञ्चालन गर्न र बर्दिबास नीजगढ खण्डको निर्माण सम्पन्न गर्न…