ओली सरकारलाई अवैधानिक घोषणा गर्नुपर्ने रिटमा अदालतको यस्तो आदेश

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई अवैधानिक घोषणा गर्नुपर्ने मागसहित अधिवक्ता वीरेन्द्र केसीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अदालतले थप कागजात झिकाउने आदेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको मंगलबारको इजलासले राष्ट्रपति कार्यालय र संसद सचिवालयबाट थप कागजात झिकाउने आदेश दिएको हो । यस मुद्दामा अब अन्तरिम आदेशका लागि छलफल गर्नु…