काठमाडौं । सरकारका दुई मन्त्रीले फागुनमा निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । मंगलबार सरकारको राजनीतिक संवाद समितिको टोलीका संयोजक कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ मा चुनाव गर्नैपर्ने बाध्यता रहेको बताएका छन् । मंगलबार कांग्रेस मुख्यालय सानेपा अनुगमन र संवादका लागि पुगेका मन्त्रीद्वयले कांग्रेस नेताहरूसँग सरकारको धारणा राखेका हुन् । सञ्चार…