पदाधिकारी टुंग्याउन रवि लामिछानेलाई चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचन सकिएसँगै अब पदाधिकारी चयनमा चासो बढेको छ। केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम आएपछि पदाधिकारी चयन प्रक्रिया अघि बढ्नेछ। तर पदाधिकारी सहमतिबाट चयन गर्ने कि निर्वाचनमार्फत भन्ने विषयमा पार्टीभित्र मतभेद देखिएको छ। उपसभापतिको खुला कोटामा स्वर्णिम वाग्लेको एकल दाबेदारी रहेकाले उनी सहमतिमै चयन हुन सक्ने सम्भावना छ। महिला उपसभापतिमा…