प्रधानमन्त्री बालेनका प्रमुख राजनीतिक सल्लाहकार असिम साह रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवार

प्रधानमन्त्री वालेन्द्र शाह का प्रमुख राजनीतिक सल्लाहकार असिम साह ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचन प्रक्रिया चलिरहेका बेला साहले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। उनको उम्मेदवारीलाई पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र वैकल्पिक राजनीतिक धारासँग जोडेर हेरिएको छ। चितवनमा जारी महाधिवेशनमा…