आइतबार एकै दिन एक लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित रेकर्ड भएको छ । विश्व स्वास्थ्य संगठनले दैनिक बुलेटिनमा आइतबार विश्वभर उक्त संख्यामा मानिसहरु संक्रमित भएको जनाएको हो । एकै दिन एक लाख संक्रमित बढ्दा विश्वभर कोभिड १९ भएकाहरु ४५ लाख कटेका छन् । यही रफ्तारमा वद्धि भए यसै हप्ता सँसारका आधा करोड जनसंख्या संक्रमित हुने…