लामो समयसम्म संक्रमण नदेखिएको काठमाडौं उपत्यकामा पछिल्ला दिनमा संक्रमितहरु देखिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ६:१५ मा जारी गरेको सूचना अनुसार काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणअनुसार संक्रमण पुष्टि भएको हो। https://www.youtube.com/watch?v=TO6OwAqzmjs&t=78s त्यसअघि गत वैशाख ३० गते राति १०:१५ जारी…