खुसीको खबर: वैज्ञानिकको चमत्कार, कोरोना भाइरससँग लड्न अर्काे यस्ताे भाइरस बनाए !

संसारको संकट बनेर फैलिरहेको कोरोना भाइरस अहिले स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो चुनौति बनेर खडा भएको छ । द्वितीय विश्वयुद्ध पछि संसार सबैभन्दा ठूलो संकटको सामना गरिरहेको यो विश्वमा अहिलेसम्म ६९ हजार ५०९ जनाले ज्यान गुमाईसकेका छन् भने १२ लाख ७६ हजार ११७ जनामा संक्रमण देखिएको छ । तर भर्खरै मात्र कोरोनाको बारेमा खुसीको एउटा खबर…