काठमाडौं - सत्तारुढ कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी न्यौपानेलाई बनाउने निर्णय गरेको छ ।कांग्रेसबाट राज्यव्यवस्था तथा सुशासन समिति सदस्य उनी संयुक्त समिति संसदीय सुनुवाइ समितिको पनि सभापति पनि हुन् ।कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बिहान बसेको पदाधिकारी बैठकले न्यौपानेलाई राज्यव्यवस्था समिति सभापति बनाउने निर्णय गरेको हो । आज दिउँसो १ बजेदेखि…