काठमाडौं - सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको अघिल्लो दिन र पछिल्लो दिनसमेत गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै, सरकारले जेनजी परिषद् गठन गर्नेसमेत निर्णय गरेको छ । जेनजी परिषदमा को को सहभागी हुने भन्ने तय छैन…