काठमाडौं । सुरक्षा संयन्त्रले भदौ २३ र २४ को जेनजी आन्दोलनमा दुर्गा प्रसाई समूहको व्यापक घुसपैठ भएको निष्कर्ष निकालेको छ । प्रसाई समूह फेरि पनि त्यस्तै अराजकता मच्चाउने ढंगले अघि बढेपछि अन्तरिम सरकारले सुरुमा संवाद गर्ने, नमाने ठोक्ने नीति लिएको छ । सोहीअनुसार शनिबार गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन र सडक प्रदर्शनमा नजान विज्ञप्ति…