गगन थापा : “कांग्रेस रास्वपाको दुश्मन होइन, प्रतिस्पर्धी हो”

चितवन । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गहना थापा ले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको सम्बन्ध प्रतिस्पर्धाको रहेको, दुश्मनीको नभएको बताएका छन्। सम्बोधनका क्रममा उनले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै कांग्रेस रास्वपाको प्रतिस्पर्धी दल भएको बताए। “नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी…