बेलायतमा कोरोना भाइरसबाट अर्का एक नेपालीको गयो ज्यान !

बेलायतमा अर्का नेपालीको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट ज्यान गएको छ । साउथ इस्ट लण्डनमा परिवारसहित बस्दै आएका प्रशान्त अर्यालको सोमबार निधन भएको हो । शनिबार रातिदेखि खोकी लाग्नुका साथै ज्वरो आएपछि ४० वर्षीय अर्याललाई त्यहींको क्वीन एलिजावेथ अस्पताल लगिएको थियो । अस्पतालले कोरोना भाइरसकै कारण उनको ज्यान गएको हो । चितवनका अर्यालका एक…