कोरोना कोषमा भाटभटेनी समूहले १ करोड दिने

मुलुकको प्रतिष्ठित व्यापारिक घराना भाटभटेनी समूहले कोरोनाभाइरस (कोभिड–१९) विरोधी लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ । भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमार्फत उक्त रकम खर्च गर्ने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए । https://www.youtube.com/watch?v=5dzK39XW2Io ‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड…