सुशील कोइरालाकै नियत्ति ओलीमा दोहोरिएला ?

काठमाडौं । सन् २०१५ जुन १२–१४ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भारतको राजकीय भ्रमण हुने तिथि तय भइसकेको थियो । त्यहीबेला चीन र भारतबिच नेपाली भूमि लिपुलेकलाई द्विदेशीय व्यापारिक नाका बनाउने सहमतिपछि नेपालले कूटनीतिक नोट पठायो । जसकारण तत्कालीन प्रधानमन्त्री कोइरालाको भारत भ्रमण रोकिएको थियो । अहिले ठ्याक्कै त्यही नियत्ति प्रधानमन्त्री केपी ओलीमा दोहोरिने हो…