झापा ५ मा चुनाव जित्न बालेनले फालेको ‘सुकुम्बासी कार्ड’

काठमाडौं - राजनीतिले मान्छेलाई कतिसम्म फटाहा बनाउँछ भन्ने गतिलो उदाहरण रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन बनेका छन् । घोषणा गरे जस्तो कुनै काम गर्न नसकेपछि काठमाडौंको मेयरबाट साढे तीन वर्षमै राजीनामा दिएर संघीय सांसद बन्न झापा ५ मा उम्मेदवार बनेका बालेनले सोमबार सार्वजनिक गरेको बाचापत्रमा उनले फेरि गर्नै नसकिने नारा अघि सारेका छन् ।…