काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरूद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । मंगलबार दर्ता रिटमाथिको सुनुवाइका लागि पुस २ गतेका लागि पेसी तोकिएको छ । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको जिकिर गर्दै कांग्रेसका आठ पूर्वसांसदहरूले रिट दायर गरेका हुन् । कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा संसदीय दलका…