एजेन्सी, २८ चैत - बेलायतका एक १०१ वर्षीय वृद्धाले कोरोना भाइरस जितेका छन् । लामाे समयकाे उपचारपछि बेलायत वोरसेस्टरशायरका वृद्ध किथ वाट्सन काेराेनामुक्त भएर घर फर्किएका छन् । अर्कै रोगको शल्यक्रिया गर्न अस्पताल भर्ना भएका बेला परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । किथ वाट्सनले अस्पतालबाट घर फर्केपछि परिवारसँग खिचिएको फोटो…