नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी आज बिहिबार बैबाहिक जीवनमा बाँधिदैछन् । आयुष्मान र प्रियंकाको बिहेको रौनकले उनीहरुको आफन्त, साथीसंगी र केही चलचित्रकर्मीलाई भने छपक्कै छोएको छ ।काठमाण्डौको एक होटलमा यी दुइको बिहेको रौनक चलिरहेको छ । मंगलबार प्रियंका र आयुष्मानले हातमा मेहेन्दी लगाए । मेहेन्दी समारोह प्रियंका, आयुष्मानको साथमा उनीहरुका आफन्त र…