बिना अपरेशन एकै पटक चार सन्तान जन्माएर संसार जितेकी सवनम अन्तत: कोरोनासगँ हारिन र सधैको लागि अस्ताइन !

सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् । चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् । त्यस पछि अर्को पनि एउटा सन्तान गरेर…