‘बाघी ३’को ५ दिने कमाई ७६ करोड ९४ लाख

टाइगर श्राफ स्टारर चलचित्र ‘बाघी ३’ले ५ दिनमा ७६ करोड ९४ लाख कमाएको छ । होली बिदाको फाइदा उठाउँदै यस चलचित्रले उच्च कमाई गर्न सफल भएको छ । रिलिजको पहिलो दिन शुक्रबार १७ करोड ५० लाखको व्यापार गरेको यस चलचित्रले शनिबार १६ करोड ३ लाख कमाएको थियो । आइतबार भने चलचित्रको व्यापार २० करोड ३०…