Logo

समाचार

६ लेन सडकमा आकासेपुल बनाउने ठेकेदार कता हराए ?

बुटवल । वेलहिया– बुटवल छ लेन सडकमा बनाउन लागिएको आकाशे पूलको निर्माणले गतिलिन सकेको छैन । निर्माणको कामले गति नलिएकाले तोकिएको समयमा पूल निर्माण नहुने पक्कापक्की भएको छ । बढ्दो सहरीकरणसंगै जनघनत्व बढेपपिछ बुटवलदेखि भैरहवासम्म १० वटा आकाशे पूल निर्माणको कार्य शुरु भएको थियो । २०७५ असार मसान्तसम्म सम्पन्न गर्नेगरी

आफु अन्धभक्त भएर सबै चिज त्यागेर एउटा अस्पताललाई राम्रो बनाउँ भनेर राष्ट्रनिर्माण अभियानमा लागेका धुर्मुसलाई फसाउन खोज्ने को हुन् ?

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले आफुहरुले अहिले सम्म गरेका अभियानमा एक रुपैया पनि अपारदर्शी रुपमा खर्च गरेको कसैले भेटे त्यो दिन देखि आफु यो धर्तीमा नरहने प्रतिकृया दिएका छन् । विहिवार बिर अस्पतालमा पत्रकार सम्मेलन आयोजना गरी धुर्मुसले अपारदर्शी काम गरेको भन्नेलाई सो कुरा पुष्टि गर्न

कसको गर्नु विश्वास : मलेसियामा आफ्नै नेपाली साथीहरुको कुटपिटबाट गयो क्षेत्रीको ज्यान

फलेवास, पर्वत, १८ जेठ – रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर

ओली सरकारको एक हिस्सा बन्यो फोरम : उपेन्द्र यादव स्वास्थ्यमन्त्री, इस्तियाकले पाए शहरी विकास

संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रीसहति सरकारमा सहभागी हुने भएको छ। फोरमका तर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् भने अर्का मोहम्मद इश्तियाक राईले शहरी विकास मनत्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। उपेन्द्र यादव पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा परराष्ट्र मन्त्री भएका थिए। त्यस्तै २०६७

नेकपाको पार्टी कार्यालयको टुंगो लग्यो, पेरिसडाँडाकी धुम्बाराही ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो लगाइएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । नेकपा सचिवालय बैठकले पेरिडाँडामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न