काठमाडौं - हवाई उडान मार्फत गन्तब्यमा पुग्न चाहने यात्रुका लागि नेपालमा विमानस्थलमा जहाज घण्टौं कुर्नुपर्ने बाध्यता नियमित जस्तो भएको छ । विहान उड्ने समय दिएका हवाई सेवा कम्पनीले दिनभरी यात्रुलाई विमानस्थलमै कुराएर राखेका दिनहुँका गुनासा छन् । तर अब हवाई कम्पनीले उडान डिले (विलम्ब), क्यान्सिल (रद्द) गरे त्यसको क्षतिपुर्ती तिर्नुपर्ने भएको छ । यात्रुले कम्पनीका…