गुल्मी– सोमबार बिहानसम्म रातोपाटी संवाददातासँग टेलिफोन सम्पर्कमा थिए, उनीहरू । पुनर्मिलनका लागि हार–गुहार गरिरहेका थिए । आफूखुशी विवाह गरेका उनीहरू परिवारको दबाबपछि १८ दिनमै छुट्टिएका थिए । तर प्रेमका अगाडि केही टिकेन । आफूहरूको प्रेम सम्बन्ध र दुवै परिवारको दबाबबारे उनीहरू बोले । त्यही आधारमा रातोपाटीमा समाचार आयो । समाचारपछि पनि उनीहरूमाथि दबाब भइरह्यो ।…