रविलाई भेटेपछि बाबुरामले भने– जनप्रतिनिधिलाई पत्रपत्रिका र सूचनाबाट वञ्चित गरिनु हुँदैन

काठमाडौं - नेसपा नयाँ शक्तिका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रवि लामिछानेसँग भेट गरेका छन् । बिहीबार बिहान भैरहवा कारागार पुगेर उनले रविलाई भेटेका हुन् । भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । भेटपछि उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएकोसमेत बताए । भट्टराईले अदालतले गरेको…