चुनावी अभियानमा रास्वपालाई दोहोरियो वियोग, अनिष्ट हुने स्रकेत

काठमाडौं । रवि लामिछाने नेतृत्वको रास्वपालाई चुनावी अभियानमा दोस्रो वियोग आइपरेको छ । २०८० को चितवन २ को उपचुनावका बेला रविका ड्राइभर शिव थापाको घरको छतबाट खसेर मृत्यु भएको थियो । दिनभर रविसँग चुनावी प्रचारमा हिँडेका थापा राति छतबाट खसेका थिए । आइतबार रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनको चुनावी प्रचारमा सहभागी भएका चलचित्र पत्रकार…