बालेनको सक्रियताले हच्क्यो रास्वपा, राख्न थालियो रविसहितको फोटो

काठमाडौं । पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेनले देश दौडाहामा जाँदा झन्डा र ब्यानर नराखेपछि रास्वपा झस्किएको छ । हाल सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला भ्रमणमा रहेका बालेन एकल रूपमा हिँडेपछि रास्वपाले सभापति रवि लामिछाने र बालेनको तस्बिर अंकित भ्रमण तालिका सार्वजनिक गर्न थालेको छ । बिहीबार बिहानदेखि रास्वपाले पार्टीको आधिकारिक फेसबुक पेजमार्फत यस्तो रणनीति अख्तियार…