ललितपुरमा पतिपत्नी पतिपत्नी गयो ज्यान: बाथरुममा नुहाउन पसेका पतिपत्नीकाे निस्सासिएर ज्यान गयो

ललितपुर - यहाँस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसकाे बाथरुममा नुहाउन पसेका पतिपत्नीको निस्सासिएर ज्यान गएको छ । ललितपुर महानगरीय प्रहरीले दिएको जानकारी अनुसार तिखेदेवलस्थित उक्त हेल्थ क्लबको ‘साउना बाथ’मा नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा हस्त गर्बुजामगर (४२) र उनकी श्रीमती नेत्रकुमारी (३९) रहेको प्रहरीले जनाएको छ । तातोपानी भएको साउना बाथरुममा…