काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले मंगलबार दिउँसो कांग्रेस संसदीय दलका नेता बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । बानियाँका स्वकीय सचिव मिलन पुडासैनीले आजै दिउँसो ४ बजे प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण हुने जानकारी गराएका छन् । बानियाँ बागमतीको छैटौं मुख्यमन्त्री बनेका छन् । ९…