मन थामेर हेर्नुहोस : २ बर्ष देखि अस्पतालको बेडमा सहयोग रकम पाएपछि डाको छोडेर रोईन चेली तामाङ्ग…..(हेर्नुहोस भिडियो) सक्दो सेयर गर्नुहोस

ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमा चेली तामाङ एकोहोरो टोलाइरहेकी छिन् । छेउमै अडेस लागेका छन् उनका श्रीमान बसन्त कुमार ठाकुरी। चेली हलचल गर्न सक्दिनन् । बसन्तलाई त्यसबेला असाह्यै पीडा हुन्छ, जब श्रीमतीले ‘मलाई मारिदिनुस्’ भन्छिन् । उनी आफैलाई प्रश्न गर्छन् ,’म मेरै श्रीमतीलाई कसरी मार्न सक्छु । काभ्रे भकुण्डेबेसीका बसन्त…