राष्ट्रिय स्वतन्त्र पार्टीको थाहा नगरपालिकाको नगरभेला भब्यताको साथ सम्पण (फोटोफिचर)

राष्ट्रिय स्वतन्त्र पार्टीको मकवानपुर जिल्लाको थाहा नगरपालिकाको नगरभेला भब्य साथा सम्पण भएको छ रास्पाका केन्द्रीय सभापति रबिलामिछानेको प्रमुख आथितयामा आयोजित भेलामा सभापति लामिछाने प्रत्यक्ष जनता जिवनमा सरोकार राखनेबिश्य प्रति चासो राखेको बुझिएको छ ! उनले भने " चित्लाङको बाटोमा राजनितीको बाटो बनाउन खोज्दा सडकको निर्माणले पुर्णता पाउन नसकेको बताउदै संसदमा आफ्नो सांसदहरूलाई चित्लाङ सडकको बारेमा…