रविन्द्र मिश्रले रवि लामिछाने अनागरिक र राज्यविहिन नभएको बताएका छन् । शुक्रबार सर्वोच्च अदालत, संवैधानिक इजलासले रवि लामिछानेसँग नेपाली नागरिकताको प्रमाणपत्र नभएको ठहर गरेसँगै अध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमाफ्त सो विषयमा आफ्नो प्रतिक्रिया राख्दै रवि लामिछाने अनागरिक र राज्यविहिन नभएको टिप्पणी गरेका हुन् । https://www.youtube.com/watch?v=VlQP_mY1NQk उनले लेखेका छन् धेरैले रवि लामिछाने अनागरिकरराज्य विहिन भएको…